Nepali

साइकल चालकको सुरक्षा

View information on bicycle rider safety in Nepali. 


साइकल चलाउने ठाउँको वर्णन गरिएको छ

साइकल पथ

धेरै सावधानी अपनाउनुहोस्

साइकल पथ

साझा पथ
(बाँया रहनुहोस् र पैदलयात्रीहरूलाई बाटो दिनुहोस्)

छुट्याइएको बाटो

साइकल पथ

तपाईंको लागि सही मार्ग छनौट गर्नुहोस्


पैदलपथमा कसले सवारी हाक्न सक्छ?

Bike riding on a footpath

१२ वर्ष र सो भन्दा कम उमेरकाहरूले

१३ वर्ष र सो भन्दा माथिका उमेरकाहरूले

१२ वर्ष र सो भन्दा कम उमेरकाहरूले

बच्चा र वयस्क सँगसँगै

ब्लाइण्ड स्पट (नदेखिने


राती देखिने हुनुहोस्

चखिलो देखिनुहोस्, बत्तीको प्रयोग गर्नुहोस्

'हुक टर्न' (दायाँ बाटो काट्दा देब्रेतिरबाट मोडिएर जाने) प्रयोग गर्ने साइकल चालकहरू

अन्य संकेत नभएको अवस्थामा बाहेक,

साइकल चालकसँग प्रायः चौराहाहरूमा ट्राफिक लाइट भए पनि नभए पनि 'हुक टर्न' गर्न सक्छ।


Stay out of blind spots

Stop out of blind spots

ब्लाइण्ड स्पट (नदेखिने

भागहरू) मा नबस्नुहोस्


Truck turning stay back

ट्रकले घुमाउरो मोड लिइरहेको छ?

पछाडि रहनुहोस्


ट्रेलर वाहन (डग) सँग सावधान रहनुहोस् 

Beware of the dog

ट्रक 
तथा 
ट्रेलर वाहन (डग)

ट्रक धेरै लामो हुन सक्छ। तिनीहरूमा ट्रेलर वाहन जोडिएको हुन सक्छ, जसलाई 'डग' भनेर चिनिन्छ।


ट्रकको ब्लाइण्ड स्पट (नदेखिने भाग) ठूलो हुन्छ, साइकल चालकहरू पछाडि रहनुपर्छ

ठूलो ब्लाइण्ड स्पट (नदेखिने भाग)

ब्लाइण्ड स्पट (नदेखिने भाग) मा नबस्नुहोस्

रोक्किएर गाडीहरू हेर्नुहोस्

ट्रकहरूले घुमाउरो मोड लिँदा पछाडि बस्नुहोस्, तिनीहरूले तपाईंलाई देख्न सक्दैनन्, र घुमाउनको लागि धेरै ठाउँ चाहिन्छ।


ट्राम बिसौनीमा

पछाडि रोक्नुहोस्

At tram stops stop behind let passengers get on and off safely

यात्रुलाई सुरक्षित चढ्न र ओर्लन दिनुहोस्